Category - Top Two

अक्सिजन सिलिण्डर स्टक राख्दा कृत्रिम अभाव, विरामीलाई सकस : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावश्यक रुपमा अक्सिजनको सिलिण्डर स्टमा राखेका कारण बजारमा कृत्रिम अभाव बढेको भन्दै दुख व्यक्त गरेका छन् । पछिल्लो समयमा अक्सिनको अभाव हुन थालेको हल्ला चलेकै...

राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रधानमन्त्री ओली निकट प्रेम दंगाल नियुक्ति

काठमाडौं । राष्ट्रिय किसान आयोगमा रिक्त पदाधिकारीहरु सरकारले नियुक्ति गरेको छ । नियुक्ति भएका सवै पदाधिकारी ओली निकट मात्र रहेका छन् । नेकपा विभाजन पश्चात एमालेका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल किसान महासंघको अध्यक्ष...

लकडाउनको रमाइलो, रोनल्डो नेपाली थिए ?

आज हामी Gsp Ronaldo उर्फ GSP BABA काे बारेमा अध्ययन गर्नेछाैं ।

G = घन S = श्याम P = पाैडेल
BA = बाङ्गे BA = बाँदर । उनकाे नामकाे अर्थ यही हाे । उनका पिताकाे नाम चेतनाथ पाैडेल हाे ।

गाउँकै जनप्रदीप उच्चमाविबाट 12 पास गरेपछि अमेरिकाकाे “बाङ्गिन्टन”...

ओली किन थिलोथिलो भएर गलेका छन् ?

काठमाडाैं । नेपनल कम्युनिष्ट पार्टी अध्यक्ष केपी ओली संसद विघटनपछि शक्तिसंचयमा लागेका भए पनिअब भने आत्मालोचना गर्न लागेको देखिन्छ । उनले पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र...

महानगरलाई जिम्मेवारी उठाउन दिने हो भने हामी उपत्यकामा बस्ने सबैलाई सुरक्षित राख्न सक्छौं : मेयर शाक्य

पछिल्लो समय नयाँ भेरियन्टको कोभिड १९ को विश्वमहामारीले नेपाललाई आक्रान्त पारेको छ । संघीय राजधानीका रुपमारहेको काठमाडौंमा संक्रमितको संख्या दैनिक रुपमा तीव्र गतिमा बढिरहेको छ । गत वर्ष कोरोना संक्रमण देखापरे लगतै सरकारले...

डिप्रेशन किन हुन्छ र यसका निदानका कारण के के हुन् ?

डिप्रेशन किन हुन्छ ?
डिप्रेशन एक प्रकारले मनश्तापका कारणले सुरु हुन्छ । यो घरायसी समस्या, व्यापार व्यवसायबाट असन्तुष्टि, जागिर र पारिपारिक तालमेल नमिल्नाले, सन्तानबाट आशा गरिएका कुरा नपाउनाले , अचानक प्रिय मान्छे गुमाउनाले...

ओलीलाई समर्थन दिने मुडमा छैन कांग्रेस

काठमाडाैं । कांग्रेस ओलीलाई समर्थन दिने मुडमा नरहेकाे बुझिएकाे छ । सत्ता साझेदारीकाे लागि देउवाकाे दैलाेमा भिक्षां देहीकाे लवजमा पुगेका ओलीलाई कांग्रेसले निरास बनाइदिएकाे छ । यसअघि ओलीले दुई तिहाईमा बनेकाे सरकारका...

कोभिड उपचारका नाममा ठूला अस्पतालको लुट धन्दा

काठमाडौं । नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण बढ्दै गएपछि अहिले काठमाडौंका अस्पतालहरुमा कोभिड विरामीका लागि छुट्याइएका बेडहरु भरिभराउ भएका छन् । सरकारले कोभिडका विरामीका लागि अस्पतालमा बेड नभएको सूचना सार्वजनिक गरेपछि...

यस्ताे छ कारण ओली देउवालाई भेट्न बुढानिलकण्ठ जानुकाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठमा गएका छन् । कांग्रेससहितका ४ दलले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि गठबन्धन बनाएपछि...

नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण तीव्र गतिमा बढ्दै, एकै दिनमा ५९ जनाको निधन

काठमाडौं । नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण काठमाडौ उपत्यकाका तीव्र गतिमा बढ्दै गईरहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५८ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या...