Layout K (combined with L)

आज कोरोना संक्रमणबाट  दुई सय १४ जनाको मृत्यु

1.1kSHARESShareTweet

काठमाडाैं । नेपालमा आज कोरोना संक्रमणबाट  दुई सय १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा यसाे बताइएकाे हाे ।
साेही विवरणमा हालसम्म नेपालमा  कोरोना संक्रमितको मृत्यु संख्या पाँच हजार दुई सय १५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा नौ हजार दुई सय ४७ जना संक्रमित थपिएका छन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार चार सय ८० पुगेको छ ।
पछिल्लो २४ घन्टामा पाँच हजार सात सय ६७ जना कोरोनामुक्त भएका छन् ।
यसैगरी...

प्रातश्चिन्तन

137SHARESShareTweet

(मस्ती लिई घुम्दछन्)
बोक्छन् साथ कमण्डलु प्रतिदिनै मैला लुगा लाउँछन्
सुत्छन् ती रुख-फेदमा कुटिरमा वास्ता न ती गर्दछन् ।
माया मोह कुनै रहन्न मनमा यो देह नै भुल्दछन्
यी हुन् भिक्षुक साधु-सन्त सुखको मस्ती लिई घुम्दछन् ।।
 
(पर्दैन दुःख व्यथा)
संसारीपनमा भुलेर नबसे छैनन् व्यथा दुःखद
फाले हर्ष-विषाद भित्र मनका यो जिन्दगी सुख्खद ।
लोभ क्रोध र मोह छाड्न सकिए यी जिन्दगीका कथा
भोग्दै देह विदेहझैँ मन भए पर्दैन दुःख व्यथा ।।
 
(हा धिक् बिचल्ली नहोस्)
ऐले देश-विकास भन्नु सबको यै...

मकवानपुरमा पनि अक्सिजनकै अभाव

545SHARESShareTweet

मकवानपुर । मकवानपुरमा अन्य जिल्लाका अक्सिजन उद्योगको भरपर्नुपर्ने अवस्थाका कारण संकमितकाे अवस्था डरलाग्दाे छ ।  सहजरूपमा अक्सिजन आपूर्ति नहुँदा बिरामीको उपचारसमेत समस्या हुँदै आएको हेटौँडा अस्पताल व्यवस्थापन समितीका सदस्य सुपेन्द्र कार्कीले जानकारी दिएका छन् ।
आजको अवस्थामा तीनवटा स्वास्थ्य संस्थामा दैनिक रुपमा २५० अक्सिजन सिलिन्डर आवश्यकता पर्ने गरे पनि हाल दैनिक २१० सिलिन्डर मात्र प्राप्त हुँदै आएको छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा झन् अक्सिजनको माग...

इजरायली हमलामा एकैदिन ४२ प्यालेस्टाइनी नागरिकको मृत्यु

953SHARESShareTweet

एजेन्सी ।  इजरायलको हवाई आक्रमण अझै पनि जारी छ । हवाई आक्रमणमा  एकैदिन ४२ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। गाजास्थित प्यालेस्टिनी अधिकारीहरूका अनुसार एक साताअगाडि इजरायलसँग लडाइँ सुरु भएयता आइतबार सबैभन्दा घातक दिन रह्यो। इजरालको आक्रमणमा १६ महिला र १० बालबालिकासहित ४२ को मृत्यु भएको बीबीसीले जनाएको छ। यससँगै हालसम्म प्यालेस्टाइनको गाजामा कुल १९७ जनाको ज्यान गएको छ जसमा ५८ बालबालिका तथा ३४ महिला छन्।
बाह्र सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित...

विद्यालय परिसरभित्र एक पुरुषको शव फेला

817SHARESShareTweet

मकवानपुर ।  मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ। वडा नम्बर ३ मा रहेको ज्ञान ज्योति प्राथमिक विद्यालय परिसरभित्र स्थानीय ३५ वर्षीय दीपक वाइबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
सोमबार बिहान ५ बजे विद्यालय परिसरमा वाइबाको शव घोप्टो परिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइँदै...

प्रधानमन्त्रीको सपथ बदर गर्नुपर्ने मागसहित सर्वाेच्चमा तीन वटा रिट

1.4kSHARESShareTweet

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा ३ वटा रिट दर्ता भएको छ । हिजो वरिष्ठ अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र जोशी, सन्तोष भण्डारी लगायतले छुट्टाछुट्टै पेश गरेको रिट आज सर्वोच्चले दर्ता गरेको हो । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएकोे सपथ संविधानसम्मत नभएको भन्दै बदर गर्नुपर्ने माग रिटमा गरिएको छ ।
शपथ ग्रहणका...

कोरोनाको शंका भए नलुकाउन महानगरको आग्रह

818SHARESShareTweet

काठमाडाैं । मकाठमाडाैं महानगरपालिकाले काेराेनाकाे समस्याकाे शंका लागेमा लुकाएर नबस्न अपिल गरेकाे छ । महानगरले सक्रिय भएर काेराेनासँग लड्न तयार भएकाेले शंका लागेकाे खण्डमा परीक्षण गराउन महानगरले अपिल गरेकाे हाे । महानगरले  परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन ।
यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग...

पेस्तोलसहित एक पक्राउ

409SHARESShareTweet

वीरगंज ।  ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो...

रहेनन् प्राज्ञ राजेन्द्र सुवेदी

544SHARESShareTweet

काठमाडाैं । प्रा राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ। सुवेदी संक्रमण भएपछि शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचाररत थिए । उनको सोमबार बिहान निधन भएको हाे । समालोचक, निबन्धकार तथा कवि सुवेदी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख रहेका थिए।
त्यस्तै उनी गोरखापत्र संस्थानका पूर्वअध्यक्ष एवम् महाप्रबन्धसमेत रहेका थिए। उनले दशकाैंसम्म त्रिभुवन विश्वविद्यालय विद्यालयमा प्राध्यापन गरेका थिए । सुवेदीबाट दीक्षित...

बालिका बलात्कारकाे आराेपी गाउँपालिका अध्यक्षविरुद्ध मुद्दा दर्ता

953SHARESShareTweet

सुनसरी । बालिका बलात्कारकाे आराेप खेप्दै आएका गाउँपालिका अध्यक्षविरुद्ध अदालतमा मुद्दा दर्ता भएकाे छ । प्रहरीले  बालिकालाई बलात्कार गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई यसअघि पक्राउ गरेकाे थियाे ।
उनी विविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको हाे  । यादवविरुद्ध जबरजस्ती करणी मुद्दा आइतबार दर्ता भएको जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए । गाउँपालिकामा जागिरको प्रलोभन दिएर...

बिरामीको अवस्था हेरेर अस्पताल भर्ना गर्नु उचित

953SHARESShareTweet

काठमाडाैं । निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताएका हुन् । उनले स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र...

अध्यादेशबाट ल्याउन खोजिएको त होइन बजेट ?

953SHARESShareTweet

काठमाडाैं । सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि सरकारको नीति तथा कार्यक्रम संसद्बाट आउनुपर्ने हो, अहिलेसम्म आएको छैन । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको खाका भने प्रधानमन्त्री कार्यालयले तय गरिसकेको...