काठमाडौं । १२ हजार घुस सहित सव डिभिजन वन कार्यालय रुपन्देही मुर्गियका बन रक्षक प्रेमचन्दै विश्वकर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । विश्वकर्माले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुस लिईसकेको अवस्थामा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ कलौनी चोकबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
१२ हजार घुस सहित बन रक्षक प्रेमचन्द्र अख्तियारको नियन्त्रणमा

१ कार्तिक २०७७, शनिबार १७:०१
भर्खरै
- इन्धनको मूल्य फेरि बढ्यो
- तँ जोगी होस्ः प्रचण्ड, तँ स्याल होस्ः बादल
- ओली राजावादी हुन्ः मोहन वैद्य
- हुम्ली वडाध्यक्षको टाउको फुटाए नेकपा कार्यकर्ताले
- रुसी विपक्षी नेता अलेक्सी नाल्भानीलाई तत्काल रिहाको माग
- नेममाङ पनि दुई जिब्रे निस्किए
- नयाँ कोरोना नेपालमा पनि भेटियो
- म सिंह हुँ ओली भेडो हुन्ः प्रचण्ड
- हत्या र बलात्कार मुद्दाका आारोपी बमजम किन प्रहरीको हात लाग्दैनन् ?
- सडक डिभिजनमा भ्रष्टाचारै भ्रष्टाचार
Add Comment