कोरोना जित्न मकैको जुँगाको चिया पनि लाभदायक

काठमाडौं । तापाईंलाई थाहा छ ? मकैको जुँगाको चिया बनाएर पिउन सकिन्छ । कोरोना जित्न पनि यो घरेलु औषधिले राम्रो सहयोग गर्ने विज्ञहरू बताउँछन् । यसले श्वासप्रश्वास सफा गर्ने विज्ञहरूको दाबी छ ।   जसका फाइदाहरु पनि प्रशस्तै लाभदायक हुन्छ । यो एक  घरेलु औषधि नै हो । चाइना, थाइल्यान्ड, जापान, कोरिया जस्ता देशमा मकैको जुँगाको चिया आज पनि प्रचलित छ । हाम्रो देशमा पनि पहिले पहिले मकैको जुँगाको चिया सेवन गरिन्थ्यो तर, समयक्रमसँगै यो चियाको प्रयोग नेपालमा भने हराउँदै गएको छ । देश विदेश देखेर फर्किका युवाहरुले यसको सुरुवात पनि गरेका छन् । यसलाई अंग्रेजीमा कर्न सिल्क टि पनि भनिएकाे पाइन्छ । यो लाभदायी औषधिरुपी मकैको चियाको फाइदाहरु पनि जानिराखौं ।

मकैको जुँगाको चिया सेवन गर्नाले मृगौलाका बिरामीहरुलाई फाइदा गर्दछ । त्यसैगरी यसमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले सुगर र प्रेसरका बिरामीलाई पनि निकै फाइदा पुग्ने हुन्छ । बच्चाहरुले बिच्छ्यौनामा पिशाब फेरेर हैरान भएका अभिभावकका लागि त यो वरदानै हुन आउँछ किनकी यसले सो समस्या हटाइदिन्छ । दाँतलाई पनि यसले बलियो बनाउँछ । यो एकदमै अचुक औषधि हो । त्यसै गरी मकैको जुँगाको चियाले हाडजोर्नी दुख्ने समस्यालाई पनि हटाइदिन्छ । भएन त कमाल ? यसको सबैभन्दा राम्रो गुण भनेको पिशावलाई राम्ररी खुलाइदिन्छ । जसले पिशाबका रोगीहरुलाई राहत प्रदान गर्ने हुन्छ । मिनिरल पनि यसमा प्रशस्त पाइने हुन्छ ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...