लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौँ । गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले मंगलबार तनहुँको दमौलीमा आयोजना गरेको लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रममा सहभागी मन्त्री डोवाटे विश्वकर्मा र प्रदेश सांसद सरिता गुरुङ लगायत सहभागी भएका छन् । रासस