बाग्लुङमा श्रीमानको हत्यामा संलग्न श्रीमती, साली सार्वजनिक

काठमाडौँ । बाग्लुङमा श्रीमानको हत्य गरेको आरोपमा उनको श्रीमती र सालीलाई र्सावजनिक गरेको छ ।

साउन २५ गते राति निसीखोला गाउँपालिका–५, कामिडेरा निसासी २५ वर्षीय टुकबहादुर बिकको हत्यामा संलग्न बिकका श्रीमती कुमारी कामी र साली मनिषा बिकलाई पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बागलुङले आज सार्वजनिक गरेको छ । रासस