सिन्धुपाल्चोकको भोटेचौर बजार

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ मा रहेको भोटेचौर बजार । यहाँबाट दोर्जेलाक्पा र जुगल हिमाल देख्न सकिन्छ । रासस