गाउँगाउँमा पिङ हाल्न शुरु

काठमाडौँ । दशै शुरु भएसँगै गाउँगाउँमा पिङ हाल्न शुरु गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित ऐठपुरमा पिङ खेल्दै बालबालिका ।

तेह्रथुमको छथर गाउँपालिकामा लगाइएको लिङ्गेपिङ । दसैंमा लिङ्गेपिङ खेलेर मनोरञ्जन लिने गरिन्छ । रासस