छोराको जितमा आमाको खुसी

काठमाडौँ । मोरङ क्षेत्र नं. ३ मा डा शुनिल शर्माको विजयी उत्सव ¥यालीमा आमाले खुसी मनाएकी छन् । शर्मा मोरङ ३ मा निर्वाचित भएसँगै निस्किएको विजयी उत्सव तथा धन्यबाद ज्ञापन कार्यक्रममा सहभागी शुनिल शर्माकी आमा खुसी हुँदै जनतालाई धन्यबाद दिन पुगेकी थिइन् । रासस