भंगेरीचौरमा रहेको प्रादेशिक सहिद पार्क

DCIM100MEDIADJI_0586.JPG

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर–४ स्थित भंगेरीचौरमा रहेको प्रादेशिक सहिद पार्क तथा वनस्पति उद्यान । प्रदेश आन्दोलनको बेला सहिद भएकाहरुको सम्झनामा यो पार्क निर्माण गरिएको हो । रासस