प्रधानमन्त्री दाहाल र गण्डकी मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । बालुवाटारमा मङ्गलवार बिहान उनीहरूबीच भेटवार्ता भएको बताएका छन् ।

मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।