आज सुनको मूल्य घट्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य १ सयले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सयमा कारोबार भएको थिए । आज १ सय घटेर १ लाख ६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छन् ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सयमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय ६५ मा कायम भएको जानकारी दिएका छन् ।