टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द

काठमाडौं। नेपालका चर्चित टिकटकर अंश वर्मा उर्फ अंशु बर्माको टिकटक खाता बन्द भएको छ।

केही दिन अगाडि २ मिलियनभन्दा बढी फलोअर्स रहेको टिकटक एकाउन्ट बन्द भएको हो।

टिकटककै कारण धेरै पैसा कमाएको बताउने उनले टिकटकबाटै लाइभ बसेर काठमाडौं र महेन्द्रनगरमा घर र एउटा कार किनेको दाबी गर्थे।