कांग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । गत साउन २ गतेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्नका लागि ७ मिनेटको समय निर्धारण गरिएको छ ।