बैठकमा सहभागी हुन नागरिकता अनिवार्य : जनमत पार्टी

काठमाडौं । आज जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठक बुद्धनगरमा बस्दैछ ।

बैठकमा सहभागी हुन नागरिकताको प्रतिलिपि, मतदाता परिचयपत्र र एकप्रति पासपोर्ट साइजको फोटो पनि ल्याउन आग्रह गरिएको छ ।