आज आन्दोलनको तेस्रो दिन : शिक्षकहरु सडकमा

काठमाडौं । आन्दोलनको तेस्रो दिन पनि शिक्षकहरू प्रदर्शनमा उत्रिएका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरू विरोधमा उत्रिएका छन् ।

कोही सडकमै सुतेर त कोही नाँचगान गरेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा रहेका शिक्षकहरू महासंघ र सरकारसँगको वार्ताको नतिजा कुरिरहेका छन् ।