बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच भएको झडपमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

 

काठमाडौं । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच
झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सयौं अश्रुग्यास, पानीको फोहरा प्रहार र हवाई फायर गरेको छ ।