‘ओलीको आज दिउँसो एक बजे पिसिआर परीक्षण हुन्छ’

काठमाडाैं । विश्लेषक तथा लेखक खगेन्द्र संग्रौला प्रधानमन्त्रीको आज दिउँसो एक बजे पिसिआर परीक्षण हुने बताउँछन् । यसअघि संग्रौला ओली सरकरको कामकारबाहाीको आलोचना गर्दै आएका थिए । उनले ओलीका नकामको हमेशा मुखुन्डो उतार्दै आएका थिए । उनी ओलीका अन्धभक्तहरुलाई पाठ पढाउँदै आएका छन् । लेखक संग्रौलाले जुन देशमा बेथिती हुन्छ त्यो देशको लेखक कवि र बिचारक विद्रोही हुने मत राख्दै आएका छन् । उनै संग्रौलाले ओलीलाई व्यङ्ग्य गर्दै ओलीको संसदभवनमा पिसिआर टेस्ट हुने बताएका हुन् ।