यसकारण बोलाइयो मन्त्रिपरिषद् बैठक

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। विभिन्न मुद्दामा कुराकानी गर्न बैठक बोलाइएको हो ।

बैठकले चार रिक्त सचिवहरु नियुक्त गर्ने स्रोतले जानकारी दिएको छ।

लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेका १० मध्ये चार सचिवको मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ।