धुलिखेलको सारथि होटेल र कुमारी बैंकबीच विशेष छुटको सहकार्य

काठमाडैं । कुमारी बैंक र काभ्रे धुलिखेलस्थित सारथि होटेलबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने विषयमा सहकार्य भएको छ ।

सो सहकार्यपश्चात बैंकका ग्राहकले सोही होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १० देखि १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्ने जनाइएको छ ।