करीव तीन महिनामा देउवा सरकारको पूर्णता, होला त काम ?


काठमाडौं । परमादेशबाट गठन भएको शेरबहादुर देउवाको मन्त्रीमण्डले करीव तीन महिना पश्चात पूर्णता पाएको छ । सत्ताको भागबण्डा, कुर्सीको लोभी पापीहरुको सहमतिमा तीन महिना पछि देउवाले सरकारलाई पूर्णता दिन सफल भएका छन् । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको पूर्णता दिएकी हुन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रीपरिषद् सदस्यहरुको हेरफर तथा कार्यविभाजन समेत गरेकी छिन् ।
दशैंको मुखैमा मन्त्री बन्न भाग्यमानी को को छन् त ? (विस्तृत)