चैत २७ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले चैत २७ गते आईतबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा मुलुकभरका सरकारी कार्यालय तथा निकायलाई सार्वजनिक विदा दिने निर्णय चैत २४ गते बसको मन्त्रीपरिषद्ले गरेको थियो । मन्त्रीपरिषदको निर्णय अनुरुप गृह मन्त्रालयले चैत २६ गते प्रेस विज्ञप्ति जारी गरी रामनवमीका दिन सार्वजनिक दिने निर्णय सार्वजनिक गरेको थियो ।