ओहोदाको प्रमाणपत्र पेशका क्रममा राष्ट्रपति भण्डारीसँग राजदूत श्रीवास्तव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका आवासीय राजदूत श्री नवीन श्रीवास्तव बिच भेटवार्ता भएको छ ।

बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा ओहोदाको प्रमाणपत्र पेशका क्रममा नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका आवासीय श्रीवास्तव संग भेट गरेका छन् । राष्टपति भण्डारीले ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।