राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा बाह्रसिंगा

काठमाडौँ । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा रहेको बाह्रसिंगाको झुण्ड ।

राष्ट्रिय निकुञ्जका घर पालुवा हात्तीलाई चराउनका लागि निकुञ्जतर्फ लैजाने गरेका छन् । निकुञ्जमा आधा दर्जनभन्दा बढी हात्ती पालिएका छन । रासस