इलाममा गाडी दुर्घटना, ११ जना घाइते

काठमाडौँ । इलाममा गाडी दुर्घटना भएको छ । इलाम नगरपालिका– १ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा को १ ज ३३२९नं बोलेरो गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।