सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आजा छापावाला सुन प्रतितोलामा ३ सयले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जाकारी दिइएको छ ।