१० हजारबाटै खोल्न सकिन्छ एनआइसी मा १० गुणा मुद्दती खाता

काठमाडौं । डिजिटल बैकिङ्गमा आफूलाई अग्रसर बनाउँदै आईरहेको एनआइसी एशिया बैकले सिमित अवधिका लागि १० गुणा मुद्दती खाता १० हजारमा नै खोल्न सकिने योजना ल्याएको छ ।

विशेष योजना सहित एउटै खाताबाट ८४ लाखसम्मको बीमा सुविधा समेत उपलब्ध गराएको छ । बैकले ३ वटा कर्जासम्वन्धी फाईदा सेवाग्राहीलाई दिएको छ भने १८ वटा अन्य सर्वश्रेष्ठ फाइदाहरु उपलब्ध गराएको छ ।