बढ्यो सुनको मूल्य

काठमाडौँ । आजा सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढेरको छ । उक्त सुन बुधबार प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोलामा ९५ हजार ३ सयमा कारोबार भएको छ । बुधबार प्रतितोला ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर १ हजार १ सय ७५ मा तोकिएकोे महासङ्घले जानकारी दिइएको छ ।