तीव्र रुपमा बस्ती विस्तार भइरहेको कुँडुले फेँदी

काठमाडौँ । बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदी । जहाँ पछिल्लो केही वर्षयता तीव्र रुपमा बस्ती विस्तार भइरहेको छ । रासस