शिलान्यास कार्यक्रम सहभागी हुँदै

काठमाडौँ । सिन्धुपाल्चाकको मेलम्ची नगरपालिका र काठमाडौँ महानगरपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण हुन लागेको भोटेचौर एकीकृत पर्यटकीय पूर्वाधार विकास योजनाको शुक्रबार शिलान्यास गरेको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उप–प्रमुख सुनिता डङ्गोल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ उप–प्रमुख उमा प्रधानलगायत सहभागी भएका छन् ।