चिसो बढ्न थालेपछि पहाड झरे भेडीगोठ

काठमाडौा । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पहाडी जङ्गलको चरन क्षेत्रमा चर्दै गरेका भेंडाका बथान । चिसो बढ्न थालेपछि धौलागिरि आधार शिविरमा रहेका भेंडीगोठ पहाडतर्फ झारिएको छ । तस्बिर कमल खत्री