घरेलु हतियार बिक्री गर्न बसेका व्यवसायी

काठमाडौँ । नजिकिँदै गरेको दशैँलाई मध्यनजर गरेर तयार गरिएका घरेलुु हतियार बिक्री गर्न मोरङको बेलबारी बजारमा ग्राहकको प्रतीक्षामा बसेका व्यवसायी । तस्बिर विवेक मिश्र–रासस