पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा बालाचतुर्दशीको अघिल्लो दिन आज पितृको नाममा बत्ती बाल्न र भोलि बिहान सतबीज छर्न आएका भक्तजनको भीड ।

तस्बिर हरिराम भेटुवाल/रास