महानगर दिवसबारे जानकारी गराउन पत्रकार सम्मेलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २८ औँ महानगर दिवसबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलन गरेको छ । सो क्रममा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारीहरु सहभागी भएका छन् । रासस