डोटी राज्यका राजा विक्रम शाहीले प्रदान गरेको ताम्रपत्र

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, कलुवापुरका राना थारु समुदायका महिला तत्कालीन डोटी राज्यका राजा विक्रम शाहीले प्रदान गरेको ताम्रपत्र देखाउँदै । साके १६११ मा दिइएको ताम्रपत्रमा तराईको जग्गाको रेखदेख गर्ने र उपभोग गर्ने कुरा उल्लेख गरिएको छ । तस्वीर राजेन्द्रप्रसाद पनेरु /रासस