अतिक्रमित घर टहरा भत्काइँदै

काठमाडौँ । चितवनको पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर र टहरा भत्काएका छन् । रासस