चौधरीलाई ह्वीलचेयर प्रदान

काठमाडौँ । सैनिक श्रीमती सङ्घका अध्यक्ष सुनिता शर्मा सोमबार कञ्चनपुरको लालझाडी गाउँपालिका– २ स्थित शिवशन्करक आधारभूत विद्यालयमा श्री नं २५ बाहिनी अड्डाद्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका आशिस चौधरीलाई ह्वीलचेयर प्रदान गरेका छन् । रासस