त्रिपालमा विद्यालय सञ्चालन

काठमाडौँ । त्रिपालमा सञ्चालन गरेको महाकाली नगरपालिका–२, पण्डारोस्थित भुवनेश्वरी आधारभूत विद्यालय । विसं २०७९ भदौ २४ गते आएको बाढीले विद्यालयको भवन बगाएपछि ३१ जना विद्यार्थी चिसो भूँइमा बसेर पढ्न बाध्य छन् भने अहिले पनि विद्यालय नजिकै खोला र माथिबाट पहिरो आउने खतरा विद्यालयमा रहेको छ । रासस