घण्टाघरको घडी १२ वर्षपछि चल्यो

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको घण्टाघर । सुर्खेतको पहिचानसँग जोडिएको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल घण्टाघरमा १२ वर्षपछि घडी चल्न थालेको हो । वीरेन्द्रनगर नगरपालिकाले साढे ११ लाख रूपैयाँ खर्चेर नयाँ घडी जडान गरेको छ । । रासस