पुनर्निर्माणको पर्खाइमा साततले दरबार

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक साततले दरबार भुकम्पले क्षति पु¥याएपछि पुनर्निर्माणको पर्खाइमा रहेको छ ।

पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबारको पुनर्निर्माण चीन सरकारको सहयोगमा अघि बढाउन हाल प्राविधिक अध्ययन भइरहेको छ । रासस