यति एयरलाइन्सको जहाज दूर्घटनाका कारण आकस्मिक रुपमा मन्त्रीपरिषद्को वैठक बस्दै

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाद दूर्घटना भएको छ । जहाजनमा चालकदल सहित ७२ जना सवार रहेका थिए । जहाज दूर्घटनाका कारण प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुर्घटना भएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक आह्वान गरेका हुन्।

दाहालले दुघर्टनाप्रति दुस्ख व्यक्त गर्दै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।