आत्मा शान्तिको कामना गर्दै दीप प्रज्वल

काठमाडौँ । पोखरामा आईतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा दीप प्रज्वलन गरिँदै । तस्बिरः मोहन पनेरु /रासस