सडक पुगेपछि तल्लुमा निर्माण गरिएका घरहरु

काठमाडौँ । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने नलगाड नगरपालिका–१२ तल्लुमा सडक पुगेपछि बगरमा घरहरु निर्माण गरिएका छन् ।

। यहाँ अहिले ८० प्रतिशत नयाँ घर निर्माण भई बजारीकरण भएको छ । यही क्षेत्र हुँदै डोल्पामा सामग्री लगिन्छ । तस्बिरः हेमन्त केसी/रासस