लक्ष्मी सरोवर

माता सीताको विवाहको बेला वेदी बनाउनको लागि माटो खनिएको महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित लक्ष्मी सरोवरमा गरिएको साजसज्जा । १५ दिने माध्यमिक परिक्रमा मटिहानी आएकोमा विशेष साजसज्जा गरिएको छ ।

तस्बिर : सञ्जीतकुमार मण्डल, रासस