नयाँ दशकको नयाँ वर्ष २०८० शुरु, हार्दिक मंगलयम शुभकामना

काठमाडौं । आजबाट ७० को दशक नै अन्त्य भएर ८०को दशक शुरु भएको छ । विक्रम सम्वत २०८० आजबाट शुरु भएको छ । नयाँ वर्ष नयाँ वर्ष २०८० सुरु भएको छ। वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देश विदेशमा बस्ने नेपालीहरुले एक आपसमा एक्काईसौ शताब्दीको नयाँ प्रविधिको प्रयोग गरी शुभकामना आदानप्रदान गर्दै हर्षोल्लास साथ मनाइरहेका छन् । सम्पूर्ण हब ब्रोडकास्टिङ प्रालिको प्रकाशन इकालोपाटीको तर्पmबाट हार्दिक मंगलय शुमकामना ।