एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका हुन् । सन्दीपले ७६ रनमा खेलिरहेका अहमद फैजको विकेट लिएका हुन् । यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए ।

मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ । नेपाल टस हारेर पहिले बलिङ गरिरहेको छ । ट

स जितेर ब्याटिङ रोजेको मलेसियाले ३३ दशमलब २ ओभरमा २ विकेट गुमाएर १ सय ३८ रन बनाएको छ ।