राजश्वको दायरालाई विस्तार गरिने

काठमाडौँ । सरकारले राजश्वको दायरालाई विस्तार गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरि राजश्वको दायरा बढाई अर्थतन्त्रमा सुधार गरिने बताएका हुन् ।

साथै राष्ट्रपति पौडेलले मुलुकमा रोजगारी सिर्जना गरि विदेशी लगानीको परिचालन गरी निश्चित क्षेत्रमा विदेशी लगानीको दायरा समेत बढाउने बताएका छन् ।