प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं । बिहान ११ बजेदेखि सुरू भएको प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति, कार्यक्रमाथि आफ्नो धारणा राखेका थिए। बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् भने प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।