आज सेयर बजार बन्द हुने

काठमाडौं । आज बिहीबार सेयर बजार बन्द हुने भएको छ।

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो।

अब बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ। सेयर कारोबार आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन हुन्छ।