संसद् बैठक अवरुद्ध

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गरेको हो ।

उनीहरूले विदेशीको चाहनाअनुसार संसदमा छलफल नै नगरी नागरिकता विद्येयक प्रमाणीकरण गरेको पनि आरोप लगाएको छ ।